Connect with us

Hi, what are you looking for?

Nepali

Bhuwan KC requested Actors Association to Investigate the Sexual Harassment Allegations

Cineguff aaa

Actress Samragyee Rajya Laxmi claims Bhuwan KC sexually harassed her .

View this post on Instagram

डियर साम्राज्ञि, तपाईंलाई पहिलो पटक नाइकाको रुपमा सुपर काजल फिल्मको चलचित्र ड्रिम्स बाट चलचित्र क्षेत्र मा पदार्पण गर्ने मौका दिने ब्यक्ति प्रती ,तपाईं धन्यवादि हुनुहुन्छ भन्नेमा म अपेक्छया गर्दछु ! करिब ६ बर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत् भै सुपर हिट् भएको चलचित्र ड्रिम्सको शूटिङको क्रममा पानी खान पाइन ,छाता वोड्न पाइन ,सूबिधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन बर्ष पछाडि ,र आज भोली मात्र म लगायेत् अरु निर्माताहरुलाई पनि गाली गलौज गरेको देख्दा आस्चर्य लागेको छ ! आफुलाई ब्रेकदिने पितातुल्य ब्यक्तीको बारेमा अनर्गल तथा झुटा कुराहरु ऊुल्लेख् गरी तपाईंले मेरो बारेमा आफ्नो इन्ट्साग्रममा भिडियो पोस्ट बनाइ पोस्ट गर्नु भएको सामाग्री हरुको सम्भन्ध मा मेरो गम्भिर ध्यान आकर्शन भएको छ !! अब उप्रान्त तपाईंले म भुवन के सी ले बिगत करिब् चलिस् बर्ष देखी नेपाली चलचित्रमा काम गरी बिभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आज सम्म येहि चलचित्रको क्षेत्रमा रात दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिस्ठाहरुमा आघात पुग्ने गरी पुन तेस्ता मान मर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम , फेसबूक या अन्य कुनै पनि सामाजिक सन्जाल्मा पोस्ट नगर्न, हुन सुचित गर्दछु ! मेरो यो सुचनाको बाब्जुद तपाईंले एस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा तपाईं ऊुपर प्रचलित साइबर् कानुन र मानहानी सम्बन्धी कानुनको प्रगोग गरी मलाई पुग्न गएको मानसम्मानको हानी नोक्सानी उपर तपाईंबाट एथोचित छेति पुर्ती गराउने र तपाईंलाई कानुन बमोजिमको सजायेको भागेदारी गराउनुको निमित्त,आवसेक् कानुनी प्रकृयाको थालनि गर्ने ब्यहोरा तपाईंलाई बढो दु:खका साथ् जानकारी गराउदछु भवदिय भुवन के .सी सिनामंगल ,काठमाडौं ,वडा न .९ मिती २०७७ साल, अषाढ १८ गते शुभम !!! link on bio

A post shared by Trending Nepal Media (@trending_nepal) on

Cineguff 79208671 10157401239292335 7773045255875047184 o

डियर साम्राज्ञि, तपाईंलाई पहिलो पटक नाइकाको रुपमा सुपर काजल फिल्मको चलचित्र ड्रिम्स बाट चलचित्र क्षेत्र मा पदार्पण…

Posted by Bhuwan Kc on Thursday, July 2, 2020

हरेक कथाको तीनवटा पाटा हुन्छन Iअरुको ,आफ्नो र सत्यको र सत्य के हो त्यो अब नेपाल कलाकारसंघ र कानुनले नै, फैसला गर्ने छ I एस सम्बन्धी छान्बिनको लागि मैले नेपाल चलचित्र कलाकारसंघमा निवेदन दीइ सकेको छु I

Posted by Bhuwan Kc on Thursday, July 2, 2020

Click to comment

Sponsored!

Follow us on Facebook

Sponsored!

You May Also Like

Sticky Post

Telugu cinema has left behind in Bollywood movies in terms of earning. The movie series has broke all the records of earning in India....

Hollywood

Here is the list of some best war movies. The list is prepared by CIneguff admin and is based on the opinions of Cineguff...

Sticky Post

The most popular Over The Top (OTT) platform Netflix has plenty of content for everyone to watch. While some contents are rubbish, most of...

Sticky Post

Telugu cinema industry is the Indian movie industry based in the Hyderabad City of Telangana State. Telugu cinema is a gem to the Indian...